Episode · बीबीसी नेपाली पडकास्ट
बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र
8 Mar 2020 · 15 min
Episode notes
कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस
Podcast
बीबीसी नेपाली पडकास्ट
BBC Nepali Radio · News · Nepali
समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्
More from बीबीसी नेपाली पडकास्ट All episodes →
-
16 Dec 2021 · 13 min
नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता
पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी
-
18 Nov 2021 · 11 min
नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता
सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।
-
19 May 2021 · 7 min
बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?
सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
-
24 Mar 2021 · 11 min
नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
-
17 Mar 2020 · 16 min
हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो
हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की
-
6 Mar 2020 · 8 min
नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेल
नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल
-
29 Feb 2020 · 16 min
ओली सरकारको काम कारबाही
वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा
-
27 Feb 2020 · 10 min
मातातीर्थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराई
नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई
-
23 Feb 2020 · 16 min
ओली सरकारका दुई वर्ष
सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल
-
20 Feb 2020 · 10 min
MCC बारे अमेरिकी राजदूत र्यान्डी बेरी
नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।
