Skip to content
Melo Podcasts Home
CategoriesLanguagesFollowing

Podcast · News

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

by SBS Nepali · Nepali · News

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

WhatsApp (opens WhatsApp)
New episodes
Several times a day
Typical length
6 min
Latest
8 Oct 2026
Language
Nepali

Latest episode

8 Oct 2026 · 9 minNew

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Listen to the top news from the past seven days, including Nepal's Foreign Minister continuing political engagements and consultations with community members during his visit to Australia, global commemorations underway to mark October 7, and football legend Lionel Messi plays final match for Argentina. - नेपालका परराष्ट्र मन्त्रीको अस्ट्रेलिया भ्रमणमा राजनीतिक भेटघाट र समुदायका सदस्यसँग परामर्श जारी , अक्टोबर ७ आक्रमणको तेस्रो वार्षिकोत्सवमा विश्वभर श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमहरूको आयोजना र फुटबलका महान् खेलाडी लियोनल मेस्सीले अर्जेन्टिनाका लागि अन्तिम खेल खेलेको लगायत पछिल्ला सात…

Earlier episodes 29 most recent

  1. 7 Oct 2026 · 4 minNew

    आजका प्रमुख समाचार: बिहीवार, ८ अक्टोबर २०२६

    लचिलो कार्य व्यवस्थाले रोजगारी क्षेत्रमा असमानतामा पार्ने प्रभावबारे नयाँ अध्ययन सार्वजनिक, भिक्टोरियामा अवैध सुर्तीजन्य पदार्थ बिक्री गरेको आरोपमा सङ्गठित अपराधसँग सम्बन्धित ६१ वटा पसल बन्द गरिएको प्रहरीको भनाइ, ब्रिस्बेन लायन्सका फुटबल प्रबन्धक ड्यानी डेलीले क्लबको नयाँ वरिष्ठ प्रशिक्षक बन्ने दौडबाट आफू अलग रहेको बताएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र…

  2. 7 Oct 2026 · 2 minNew

    Australian weather update for Thursday, 8 October 2026 - बिहीवार, ८ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here. You can listen…

  3. 7 Oct 2026 · 24 minNew

    तलब उही तर मोर्गेज बढ्दा 'फाल्तु खर्च' नगर्न अर्थशास्त्री कृष्ण हमालको सुझाव

    अस्ट्रेलियामा ब्याज दर बढेर १५ वर्षयताकै उच्च ४.६ प्रतिशतमा पुग्दा अर्थशास्त्री कृष्ण हमालले खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएका छन्। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाको सेप्टेम्बर बैठकपछिको निर्णयसँगै सन् २०२६ मा मात्रै मोर्गेज रिपेमेन्ट दर चार पटक वृद्धि भइसकेको छ। ब्याज दर वृद्धिको प्रभाव, अस्ट्रेलियाको आर्थिक अवस्था र मन्दीको सम्भावित जोखिमबारे अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे…

  4. 7 Oct 2026 · 7 minNew

    Mortgage pressure grows as interest rates hit a 15-year high: Melbourne Nepalis feel the squeeze - ब्याजदर वृद्धिबारे मेलबर्नका नेपाली: 'मोर्गेजमा थपिएको रकम छोराछोरीको लागि खर्चिन सकिन्थ्यो'

    As Australia's Reserve Bank lifts interest rates to 4.6 per cent, their highest level in 15 years, some Nepalis in Melbourne say rising mortgage repayments are placing additional strain on household budgets. Following the fourth rate rise of 2026, some say that money now going towards higher home loan costs could otherwise have been spent on their children's extracurricular activities or family expenses. - अस्ट्रेलियाको रिजर्भ ब्याङ्कले ब्याजदर गत १५ वर्ष यताकै उच्च ४.६ प्रतिशतमा पुर्‍याउँदा मेलबर्न बढेको निवासी केही नेपालीहरूले यसबाट आफ्नो दैनिकीमा परेको प्रभावबारे एसबीएस नेपालीलाई बताएका…

  5. 7 Oct 2026 · 14 minNew

    How drones helped rescue operations in Nepal's Bhotekoshi-Trishuli flood - भोटेकोशी-त्रिशूली बाढीमा ड्रोनबाट उद्धार कसरी सम्भव भयो

    Drones have played a vital role in relief and rescue efforts since devastating floods hit Nepal’s Bhotekoshi-Trishuli river system on 26 August. - नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी भोटेकोशी-त्रिशूली बाढीपछि राहत तथा उद्धार कार्यमा ड्रोनको प्रयोग व्यापक रूपमा चर्चामा रह्यो। Our Nepal correspondent Pratichya Dulal spoke with young entrepreneur and drone pilot Milan Pandey from Airlift Technology, whose team has been supporting relief operations in flood-affected areas since the disaster struck, about delivering aid, assisting rescue efforts, and the growing role of drone technology in…

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is a Nepali news podcast from SBS Nepali. Melo plays each episode straight from the publisher's own feed — no ads added, no account needed — and remembers where you stopped, in this browser only.

Publisher
SBS
Language
Nepali नेपाली
Category
News
New episodes
Several times a day
Typical length
6 min
Latest episode
8 Oct 2026
Feed
RSS — paste into any podcast app
Rights
Copyright 2025, Special Broadcasting Services

Take it with you

The Melo app keeps playing with the screen off, works in the car and on your watch, wakes you to your station, and browses the whole catalogue offline. Free, no ads, no account.

Get it on Google Play