Skip to content
Melo Podcasts Home
CategoriesLanguagesFollowing

Episode notes

Many bilingual and migrant families have their own personal connection and memories of listening to SBS Radio's language programs on the radio. - अस्ट्रेलियामा अङ्ग्रेजीका साथै अन्य भाषा पनि बोल्ने आप्रवासी परिवारहरूलाई, रेडियोमा एसबीएसका भाषा कार्यक्रमहरू सुनेका आ-आफ्नै सम्झना र अनुभव हुन सक्छन्। The programs have changed and expanded over the years, and now, SBS is getting ready to conduct its Audio Language Services Review to reflect the changing communities and needs of modern Australia. There's a public consultation period taking place, which runs from Monday, 5 October to Friday, 13…

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

by SBS Nepali · Nepali · News

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

  1. 6 Oct 2026 · 7 min

    How the Newcastle crash unfolded and what's next - न्युकासल दुर्घटना: उत्सवको दिन कसरी दुःखद घटनामा परिणत भयो?

    After a 25-year wait, the Knights' return to the grand final was supposed to be a day of celebration for Newcastle - but it turned to tragedy. A teenage P-plate driver who allegedly ploughed his car into a crowd of Newcastle Knights supporters on Saturday has been refused bail, charged with nine offences including dangerous and negligent driving. Two of the victims, including a five-year-old girl, remain in a serious but stable condition in hospital. - २५ वर्षको प्रतीक्षापछि न्युकासल नाइट्स ग्रान्ड फाइनलमा थियो, त्यसैले समर्थकहरू उक्त उपलब्धिको उत्सव मनाउँदै थिए। तर न्युकासलका लागि त्यो दिन…

  2. 6 Oct 2026 · 4 min

    आजका प्रमुख समाचार: मङ्गलवार, ६ अक्टोबर २०२६

    फिजीमा जारी प्री-कोप ३१ सम्मेलनमा प्रधानमन्त्री एन्थोनी आल्बनिजी र करिब १३ देशका प्रतिनिधिहरू जलवायु परिवर्तनको प्रभाव अवलोकन गर्न टापु राष्ट्र टुभालु जाने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।…

  3. 5 Oct 2026 · 7 min

    Why power is split, and how that protects you | How Australia Works - सरकारको शक्ति किन बाँडिएको छ, र यसले तपाईँलाई कसरी सुरक्षित राख्छ | अस्ट्रेलिया कसरी चल्छ

    After receiving a fine for not wearing his motorbike helmet correctly, Hugo decides to have the matter heard in court. His story explains how Parliament, government and the courts have different roles, and how some official decisions can be questioned. - मोटरसाइकलको हेलमेट सही तरिकाले नलगाएको भन्दै जरिवाना पाएपछि, ह्युगोले आफ्नो मुद्दा अदालतमा लैजाने निर्णय गर्छन्। उनको अनुभवले संसद्, सरकार र अदालतका फरक–फरक भूमिका के हुन् भन्ने देखाउँछ। साथै, केही सरकारी निर्णयहरूमाथि कसरी प्रश्न गर्न वा चुनौती दिन सकिन्छ भन्ने पनि स्पष्ट पार्छ। How Australia Works is an SBS podcast that uses real stories…

  4. 5 Oct 2026 · 19 min

    'It's messy': The Manchester City scandal and what happens now? - म्यानचेस्टर सिटी विवाद के हो र अब के हुन सक्छ? 'खेलाडी र फ्यानहरूको लागि दु:ख लाग्यो'

    Manchester City has made an appeal against the ruling that found the English football team guilty of over 100 breaches of financial rules. The finding places the team at the centre of possibly the largest scandal in the history of the sport and casts doubt on over a decade of results. SBS Nepali spoke to football enthusiast and Vice President of Himalayan Youth Club, Rajiv Pradhan, who has been following this news closely. - म्यानचेस्टर सिटी हाल इङ्ग्लिस प्रिमियर लिगको इतिहासकै सम्भवतः सबैभन्दा ठुलो अनुसन्धानात्मक विवादमा पर्दा सिड्नीमा सामुदायिक फुटबलमा सक्रिय, हिमालयन युथ क्लबका उपाध्यक्ष…

  5. 5 Oct 2026 · 2 min

    Australian weather update for Tuesday, 6 October 2026 - मङ्गलवार, ६ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here . You can listen…

  6. 4 Oct 2026 · 5 min

    आजका प्रमुख समाचार: सोमवार, ५ अक्टोबर २०२६

    दक्षिणी न्यु साउथ वेल्समा प्रहरीले गोली चलाउँदा एक पुरुषको मृत्यु, फिजीमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा अस्ट्रेलियाको जलवायु नीतिमाथि पुनः गहन समीक्षा हुने र रुस्टर्सले एनआरएल र एनआरएलडब्लु दुवैमा ग्रान्ड फाइनल जित्दै अपराजित सिजन पूरा गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको…

  7. 10 Oct 2026 · 2 minNew

    Australian weather update for Sunday, 11 October 2026 - आइतवार, ११ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here. You can listen…

  8. 9 Oct 2026 · 4 minNew

    नेपाल अपडेट: बाढी पुनर्निर्माणमा पाँच खर्बभन्दा बढी सिफारिस, दुई पदकमा टुङ्गियो नेपालको एसियन गेम्स

    गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू: 🏗️ भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरण स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्र बनाउने सरकारको निर्णय 💰 प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्बभन्दा बढीका योजना तथा कार्यक्रम सिफारिस 📜 बाढीमा बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्ने समयावधि घटाउन ऐन संशोधनको तयारी 🏛️ गगन थापा नेतृत्वको काँग्रेसको महाधिवेशनमा देउवा पक्ष अनुपस्थित, समानान्तर महाधिवेशनको घोषणा 🚌 दसैँका लागि शुक्रवारदेखि…

  9. 9 Oct 2026 · 10 minNew

    This is what the Nepali community asked when Nepali Foreign Minister visited Australia - ‘अस्ट्रेलियासँग नेपालले काँधमा काँध मिलाउनु पर्‍यो!’: अस्ट्रेलिया आएका नेपाली मन्त्रीसँग समुदायका माग

    Nepal’s Minister for Foreign Affairs Shisir Khanal is currently on his first visit to Australia. - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल हाल आफ्नो पहिलो औपचारिक अस्ट्रेलिया भ्रमणमा रहेका छन्। Minister Khanal met Australian Foreign Minister Penny Wong in Melbourne and NSW Premier Chris Minns in Sydney on Thursday, 8 October 2026. Earlier, on Wednesday, 7 October, Khanal attended an interactive event with the Nepali community in Melbourne. SBS Nepali spoke with Minister Khanal and community members about Australia-Nepal bilateral relations and their expectations for the future. Disclaimer: We…

  10. 9 Oct 2026 · 2 minNew

    Australian weather update for Saturday, 10 October 2026 - शनिवार, १० अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here. You can listen…

Every episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट →

Take it with you

The Melo app keeps playing with the screen off, works in the car and on your watch, wakes you to your station, and browses the whole catalogue offline. Free, no ads, no account.

Get it on Google Play